लेखौ कि
सोचेको थिए एउटा कविता आज पनि र आउन बिर्सियो याद तिम्रो आज पनि तिम्रो याद बिना कविता, कविता रहदैन गीतहरुले भाव पाउदैन सुन्दर फूलहरुमा सुगन्ध आउदैन पुतलीले खुसुक्क गीत पनि गाउदैन तिम्रो याद बिना मलाइ आफ्नै याद आउदैन तिम्रो याद बिना!Monday, May 11, 2026
Subscribe to:
Post Comments (Atom)
सन्देश
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
-
हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे, फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोट...
-
उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ। मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जत...
-
If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter. कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका...
No comments:
Post a Comment