भन न
के हो तिम्रो कथा तिम्रो यात्रा यो जिन्दगीको यो प्रेमको कसरी निस्कियौ तिमी रावणको वाटिका बाट? काटिएका थिए हैन र तिम्रा पखेटाहरु हत्कडी पनि थियो क्यार हेर त अहिले उड्ने भएछौ फेरि नयाँ पखेटा पलाएछ्न पालुवा पलाए जस्तो मैले भनेको थिए तिमी दौडिने छौ फेरि समय दौडिए जसरी ओहो कस्तो खुसी लाग्यो आज तिमी आयौ मेरी आमा नै आए जसरी सायद मेरा पर्खाइका दिनहरु सकिएछन अब।Monday, May 11, 2026
Subscribe to:
Post Comments (Atom)
सन्देश
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
-
हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे, फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोट...
-
उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ। मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जत...
-
If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter. कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका...
No comments:
Post a Comment