एकदिन
कुनै कविता लेख्दा लेख्दै मैले अन्जानमै लेखेको थिए यो जिन्दगी एउटा सम्झौता हो। कस्तो सम्झौता? कस्तो जिन्दगी? म अनुत्तरित छु तर लेखेको थिए प्रेम पनि सम्झौता हो। मलाइ आकाशसङ र फूलहरुसङ गर्नु छ एउटा सम्झौता ए फूल, पन्छाइदिनु उसले हिडने बाटोका काडाहरु बिझ्याइदिनु उसका पाउमा फूलहरु! उसले चप्पल लगाउन जानेकी छैन ए आकाश नरुझाइदिनु उसलाइ छाता नबोकेको दिन उसले ओत बस्न जानेकी छैन ए मान्छे नछुनु मेरो कलिलो छोरीलाइ उसले मान्छे चिन्न जानेकी छैन।Monday, May 11, 2026
Subscribe to:
Post Comments (Atom)
सन्देश
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
-
If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter. कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका...
-
उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ। मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जत...
-
हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे, फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोट...
No comments:
Post a Comment