मैले सोधेको थिए
हामी उड्न जाउ न
खुल्ला आकाशमा
संघर्ष गर्दै हावाको बेगसङ
लड्दै यो समाजको भेदसङ
तिम्रो स्वतन्त्रता।
तर
तिमिले भन्यौ
मलाइ ठिक छ यहि
सुनको पिजडा!
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
No comments:
Post a Comment