सबले भने प्रेम नगर! मैले मानिन!
प्रेमले होकि डरले हो
एउटा मान्छे
हरेक मन्दिर अगाडी
हरेक मुर्ति अगाडी
जिन्दगीभर झुकिरहन्छ।
घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...
No comments:
Post a Comment