म
पर्खेर बसेको छु मरुभूमि जसरी तिमी आउनु प्रिया साउने झरी जसरी म कुरेर बसेको छु माछापुच्छ्रे जसरी तिमी आउनु प्रिया गुराँस फूले जसरी यो पटक आउदा तिमी यसरी आउनु फेरि फिर्ता नहुने गरि नआउनु तिमी खहरे जसरी नआउनु तिमी रितु जसरी किनकी म पर्खेर बसेको छु तिमिलाइ फेवाताल जसरी तिमि आउनु प्रिया तालबाराही जसरी !Sunday, May 10, 2026
Subscribe to:
Post Comments (Atom)
सन्देश
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
-
कुनै दिन तिमी र म एउटै टेबलको २ कुनामा वसेर चिया पिउदै आँखा जुधाउदै गर्दा। यो सोच्नु पर्थ्यो कि यी आँखाहरु पनि थाक्छन यी कपहरु पनि ...
-
If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter. कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका...
-
उन ताका ऊ मेरि सबै भन्दा ठूलि क्रस थिइ। मेरो सासमा सास मिलाइदिने। मेरो आशमा आश मिलाइदिने। बर्खा सिंह र मोस्ट्ली सेन उति खास थिएनन उ बेला जत...
No comments:
Post a Comment