दुख्योकि मन तिम्रो मेरो कुराले
सोच्यौ होला रस चुसेर गयो भमराले
यो होइन हाम्रो शहर हिड फर्केर जाँउ
मलाई कुरेर बसेको छ दशैले जमराले!
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
No comments:
Post a Comment