Wednesday, January 10, 2024

जात

 म

मेहन गरेर

धन कमाउन सक्छु

तिमिसङ मिल्ने 

जात कमाउन सक्दिन।

म पर्खिदिन सक्छु

तिमिलाई जिन्दगी भर

तर म अब तिम्रो हुन सक्दिन।

No comments:

Post a Comment

घर

  घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...