तिमिले
सुनको औठि लगाइ दिएर
मेरो स्वतन्त्रता
मेरो मुस्कान
मेरो जिन्दगी
मागेको हौर बदलामा?
मैले त
तिम्रो हात माथि
मेरो हात राखिदिएर
साट्न खोजेको हो
तिम्रा सवै सुख दुःख
साना ठूला उतार चडाव
तिम्रा असुरक्षित सोचहरु
सवै सवै।
घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...
No comments:
Post a Comment