के भनेर बुझाउ म तिमिलाइ
म आफै पनि बाटो भड्किएको ढुङा हुँ।
म खसिरहदा तिम्रो आकाशमा
तिमिले मागेकी थियौ- आफुलाइ मन पर्ने मान्छे।
अब कसरी पुर्याउ तिम्रा चाहनाहरु?
म आफैले पनि त मलाइ मन पर्ने मान्छे उतै छोडेर आएको हुँ।
घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...
No comments:
Post a Comment