यति मात्र त हो
मेरो मुटुको गति
यति मात्र त हो
मेरो जिबनको प्रगति
यहि कहि सम्म छ
मेरो जिबनको यात्रा
यहि कहि धडकन्छ
मेरो मुटुको धड्कन।
तिमी छौ
तिम्रो साथ छ।
यहि त हो
मेरो जिन्दगी भन्नू पनि।
Monday, September 28, 2020
Subscribe to:
Post Comments (Atom)
घर
घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...
-
भेट हुँदा सधै मुस्कुराउने मान्छे! एक दिन मुस्कुराएन भने। के गरि बाच्ने होला यदि कालै आएन भने। हुन्छ छोरा दुइ चार बोरा चामल पठाइदिउला यो बर्ख...
-
प्यारी पुनु फेसबुक भरी छरिएका छन तिम्रो मेहन्दीका फोटोहरु तिम्रो खुसीका पलहरु कुनै पल आफैले चुमेका ती हातरुमा अरु कसैको नामको मेहन्दी लागेको...
-
कुनै दिन तिमी र म एउटै टेबलको २ कुनामा वसेर चिया पिउदै आँखा जुधाउदै गर्दा। यो सोच्नु पर्थ्यो कि यी आँखाहरु पनि थाक्छन यी कपहरु पनि ...
No comments:
Post a Comment