एउटा मैनबत्तिलाइ
-कसैले बलिरहेको देख्छ.
-कसैले जलिरहेको देख्छ
-कसैले गलिरहेको देख्छ।
त्यो मैनबत्ती र दिल उस्तै उस्तै हो,
ऊ क्रस हुदा दिल बल्छ!
गलफ्रेन्डले भैसके पछी दिल गल्छ
अनि
भुपु भैसके पछी दिल जल्छ।
Sunday, April 26, 2020
Subscribe to:
Post Comments (Atom)
घर
घर भन्नू के रहेछ आमा? ढुङ्गा माटोको जोड कि परिवारको माया? आफ्नो पन भन्नू के रहेछ? पराइको अङ्गालो कि आफ्नतको गाली? घर छोडेर घर बनाउन परिवार...
-
भेट हुँदा सधै मुस्कुराउने मान्छे! एक दिन मुस्कुराएन भने। के गरि बाच्ने होला यदि कालै आएन भने। हुन्छ छोरा दुइ चार बोरा चामल पठाइदिउला यो बर्ख...
-
कुनै दिन तिमी र म एउटै टेबलको २ कुनामा वसेर चिया पिउदै आँखा जुधाउदै गर्दा। यो सोच्नु पर्थ्यो कि यी आँखाहरु पनि थाक्छन यी कपहरु पनि ...
-
म अन्तिम सिट तिर छु। गुरुले गीत बजाउछ, एक चेहेरे से मुझे प्यार हो गया- त्यो तिम्रै चेहेरा थियो। सायद त्यो तिमी नै थियौ, जस्लाइ म हरेक रोम...
No comments:
Post a Comment