मेरा दुखहरुको
घटाउ गरिदिने मान्छे।
मेरा खुसिहरुको
गुणान गरिदिने मान्छे।
मेरो हासोहरुमा
हासो थपिदिने मान्छे।
मेरो आशुहरुको
भाग लगाइदिने मान्छे।
मैले खाए नखाएको
टिपोट गरिदिने मान्छे।
मेरो सन्चो बिसन्चोको
रिपोर्ट हेरिदिने मान्छे।
मेरा उतार चडावहरुमा
सङै उभिदिने मान्छे।
मेरो हर्षहरुमा
हर्षित भैदिने मान्छे।
मेरो दशैको टीका जमरा तिमी।
मेरो तिहारको मखमली माला तिमी।
मेरो भबिष्यको बर्तमान तिमी।
एक तिमी र मात्र तिमी।💕
Subscribe to:
Post Comments (Atom)
सन्देश
साझको हावाले खोइ के सन्देश बोकि ल्याउछ? म बुझ्दिन यो हावाको भाषा अस्ताइ जाने सुर्यास्तले के भन्न खोजेको होला सायद भनिरहेछ कि फेरि फर्केर ...
-
रहर सजिलो थिएन आउनलाइ केही थोपा आँसु, केही ओठ हासो केही पाना अक्षर साहुलाइ बुझाएर बदलामा मात्र एउटा सपना बोकेर आएको हु। केही भारी ब...
-
हाम्री आमाको अनुसार फोटो खिच्दा हासेको राम्रो फोटो हैन रे, फोटो खिच्दा गमक्क भएर बस्नु पर्छ रे, त्यसैले आमाले हासेका १/२ वटा क्यान्डिड फोट...
-
If you truly Love someone Distance, Age, height, cast, Money doesn't matter. कुनै समय कुनै धनी या त कुनै काल्पनिक मान्छेले कुनै फिल्मका...
No comments:
Post a Comment