Sunday, August 9, 2020

बाटो!

जिन्दगिमा!
लामा यात्राहरु!
चुनौतिका अप्ठेरा बाटोहरु!
हिड्न कहिल्य नडराउनु तिमी।
यो कुरा याद राख्नु कि तिम्रा पाइला मुन्तिर
मेरै पैतलाका डोबहरु हुने छ्न।

No comments:

Post a Comment

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...