मुनु!!!!

प्यारी मुनु

लिएर आउने भए अर्को जूनी

गुराँस नमाग है तिमि 

बरु माग

यहि माया गर्ने मन

यहि तिमिलाई चाहने मन

सङै केहि थुप्रो सम्पति

किनकी

मलाई थाहा छ।

गुराँस दिएर यो जूनीमा नपग्नेको तिम्रो मन

अर्को जूनीमा पनि पग्लने छैन।

Comments

Popular posts from this blog

पुनु तिमिलाई शुभकामना!

कबिता- चिया प्रेम

सिन्दुर नलगाउ है