दौडिरहेछु म।

मेरो जिन्दगी देखि
तिमि भागे झै गरी
भागिरहेछु म
आफ्नै भाग्य देखि।

मान्छेसङ भागे झै 
सजिलो नरहेछ
यो समयसङ भाग्नलाई
भए पनि किनारा  तिम्रो
सकिन नदि झै भागे जान।

Comments

Popular posts from this blog

पुनु तिमिलाई शुभकामना!

कबिता- चिया प्रेम

सिन्दुर नलगाउ है