चुनाव

तिम्रो दिलको चुनावा

१७ औ पटक हारेर 

फेरी

१८ औ पटकमा

तिम्रो मनको

'राष्ट्रपति' बन्न मन छ मलाई।

Comments

Popular posts from this blog

पुनु तिमिलाई शुभकामना!

कबिता- चिया प्रेम

सिन्दुर नलगाउ है