च्युतेनमा

हरेक च्युतेनमा

फूलपाति चडाएर

हरेक मन्दिरमा

धजा चडाएर

मागेको थिए तिमिलाई

सायद लेख्नु पर्थ्योकि तिम्रो नाम

वा

कोर्नु पर्थ्योकि तिम्रो चित्र

तिमि अरु कसैकि भयौ

मैले चडाएको फूलपाति

ओइलिएर कुरेको छ

तिम्रो आगमन।

Comments

Popular posts from this blog

पुनु तिमिलाई शुभकामना!

कबिता- चिया प्रेम

सिन्दुर नलगाउ है