Monday, September 28, 2020

यति मात्र त हो
मेरो मुटुको गति
यति मात्र त हो
मेरो जिबनको प्रगति
यहि कहि सम्म छ
मेरो जिबनको यात्रा
यहि कहि धडकन्छ
मेरो मुटुको धड्कन।
तिमी छौ
तिम्रो साथ छ।
यहि त हो
मेरो जिन्दगी भन्नू पनि।

No comments:

Post a Comment

म भुलि जाने याद जस्तो, म कस्तुरीको सुवास जस्तो। डुल्दै डुल्दै म हराएको वाटो जस्तो म चिप्लो रातो माटो जस्तो। म भुलि जाने याद जस्तो, म अभागिको...