Posts

Showing posts from January, 2021

कविता

 म जुन हु तिम्रो सङ्सारको कुनै कुनामा जाउ तिमी म पछ्याउँदै आउला तिमिलाइ आफ्नो बरण्डा देखि हेर तिमी वा रातिको लामो दुरिमा गाडिको झ्यालबाट हेर म त्यही हुने छु तिम्रो माथी बनेर सितको थोपा बर्षिरहेको हुनेछु। तिमि सोधौले अरे! म रातिमा मात्र किने देखिन्छु भनेर अँध्यारो रात, तिम्रा नराम्रो दिनहरु हुन असफलता मिलेको बेला जिन्दगीले पिरोलेको बेला म त्यही हुनेछु तिमिलाइ वाटो देखाउन म शीत वनेर तिम्रो आँसु रोइरहेको हुनेछ। - २०७७/९/२२