Posts

Showing posts from September, 2020
  यति मात्र त हो मेरो मुटुको गति यति मात्र त हो मेरो जिबनको प्रगति यहि कहि सम्म छ मेरो जिबनको यात्रा यहि कहि धडकन्छ मेरो मुटुको धड्कन। तिमी छौ तिम्रो साथ छ। यहि त हो मेरो जिन्दगी भन्नू पनि।